आज छठ पर्व: तराई मधेसमा विशेष रुपमा मनाइने छठ पर्व पोखरालगायत पहाडी भागमा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरि मनाउने गर्छन् । फोटो: मनशान्त घिमिरे । पुरा पढौ यसरी पुरिंदैछ फेवातालः संरक्षणमा बेलैमा सचेत नभए भोलिका दिनमा केहि स्थानमा मात्र पानी रहने पक्का छ । फेवातालमा मिसिने खोलामा सिल्टेसन ड्याम निर्माण गरेपनि यो पर्याप्त भएको छैन । लेक (ताल) रहे लेकसाइडको अस्तित्व रहन्छ । फेवातालको अस्तित्व जोगाउन बेलैमा सचेत बनौं । फेवातालको संरक्षणमा निस्वार्थ भावनाले अघि बढौं । फोटो: मनशान्त घिमिरे । पुरा पढौ आज काग तिहार: कार्तिक कृष्ण त्रयोदशीका दिन आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर कागको पूजा गर्ने चलन छ । फोटो: मनशान्त घिमिरे । पुरा पढौ सेतो टाउके चिलः नेपालमा कुनै समय तराईका भुभागमा प्रचुरमात्रामा देखिने सेतोटाउके चिल हालका दिनमा विरल र केहि स्थान बिशेष मात्र देखिएको छ । फोटो: मनशान्त घिमिरे । पुरा पढौ मुस्कुराउँदै हिमश्रृंखलाः अन्नपूर्ण हिम श्रृंखलाको मनोरम चुचुरो अन्नपूर्ण दोस्रो । समुन्द सतहबाट ७९३७ मिटर अग्लो यस चुचुरोमा सन् १९६० मा सर क्रिस बोन्नीङ्गटन र आङ नीमा शेर्पाले पहिलो पटक सफल आरोहण गरेको थिए । फोटो: मनशान्त घिमिरे । पुरा पढौ पोखरा–११ काहुँडाँडास्थित बुद्ध मण्डला निर्माणाधीन स्थलबाट देखिएको माछापुच्छ्रे हिमश्रृङ्खलाको सुन्दर दृश्य । तस्विरः खेम गुरुङ पुरा पढौ कार्तिक १ गतेबाट खुल्दै पदयात्रा: नेपालमा कोभिड-१९ ले गर्दा बन्द भएका साहासिक गतिविधि मध्ये एक पर्वतीय पर्यटन सात महिना पछि नेपाल सरकारको निर्णय बमोजिम आउँदो कार्तिक १ तदनुसार अक्टुबर १७ तारीख बाट खुल्ने भएको छ ।गोरकसेप, सगरमाथा क्षेत्र, फाईल फोटो: मनशान्त घिमिरे । पुरा पढौ