पर्यटन दिवसको अवसरमा हिल हिमालयजले आयोजना गरेको सरसफाइ कार्यक्रम पछि आयोजित कार्यक्रममा सहभागी हुदै मन्त्री विकास लम्साल, प्रदेश सांसद राजीव पहारी, वडा अध्यक्ष जगत पहारी लगाएतका व्यक्तित्वहरु । तस्विरः खेम गुरुङ पुरा पढौ ११ औं विश्व गैडा संरक्षण दिबसको शुभकामना: आईयूसियनको संकटापन्न सुचिमा रहेको एक सिङ्गे गैडाको संख्या नेपालमा ६४५ (चितवन राष्ट्रिय निकुञ्ज-६०५, बर्दिया राष्ट्रिय निकुञ्ज-२९, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज-८ र पर्सा राष्ट्रिय निकुञ्ज-३) रहेको छ । तराईका घाँसे मैदानमा पाईने यी भिमकाय जनाबर शाकाहारी हुन् । फोटो: मनशान्त घिमिरे । पुरा पढौ भ्यू प्वाइन्ट तिर उक्लदैः पछिल्लो समयमा चर्चित मर्दी पदयात्रामा पदयात्रीहरु अपर भ्यू प्वाइन्ट तर्फ उक्लदै । जहाँबाट अन्नपूर्ण हिम श्रृंखलाको मनोरम दृश्य देख्न सकिन्छ । फोटोः मनशान्त घिमिरे पुरा पढौ पुरानो र नयाँ प्रबिधि: विश्वको प्रशिद्ध पदयात्रा अन्नपूर्ण चक्रिय पदमार्गको मनाङ जिल्लाको भ्रागा नजिकै मर्स्याङ्दी नदीमा पुरानो प्रबिधि र नयाँ प्रबिधिका पुल । फोटो: मनशान्त घिमिरे । पुरा पढौ हिमाल र याक/झोप्क्योको साईनो: सगरमाथा राष्ट्रिय निकुञ्जको अधिकांश क्षेत्रमा सामान ढुवानीमा प्रयोग हुने याक/झोप्क्यो नेपालकै अग्लो उचाईमा रहेको स्याङबोचे बिमानस्थलबाट खुम्जुङ तर्फ भारी खेप्दै । फोटो: मनशान्त घिमिरे । पुरा पढौ पर्यटकको पर्खाईमा प्रकृति: नेपालको प्रशिद्ध पदयात्रा मध्येको एक लामटाङ उपत्यका यसै खोलालाई पछ्याउँदै गरिन्छ, लामटाङ राष्ट्रिय निकुञ्ज । फोटो: मनशान्त घिमिरे । पुरा पढौ पैदल यात्रीलाई रोक्दै प्रहरीः निषेधाज्ञाको तेस्रो दिन तीज मनाउन हिँडेका पैदलयात्रीलाई पोखरा १० स्थित बुद्धचोकमा रोक्दै प्रहरी । तस्विरः खेम गुरुङ पुरा पढौ