बाटो खुल्यो, रासन लिएर अगाडि बढ्दै खच्चरहरु: असार २५ र २६ गतेको भीषण बर्षा र त्यसपछि पहिरोले म्याग्दी जिल्लाको पश्चिमी क्षेत्रको धौलागिरी गाउँ पालिका-मराङ्ग र मालिका गाउँ पालिका-बिम मा धेरै जनधनको क्षति भएको थियो । पहिरोले अवरूद्ध बाटो खुलेसँगै खच्चरबाट रासन ढुवानी गर्दै स्थानीय । फोटो: मनशान्त घिमिरे । पुरा पढौ राजमार्ग अबरोध गर्ने भिमकाय ढुङ्गो: असार महिनामा भूपी शेरचन राजमार्गको धेरै स्थानमा गएको पहिरो मध्ये एक मालढुङ्गा नजिकै खसेको बिशाल चट्टान । फोटो: मनशान्त घिमिरे । पुरा पढौ छिप्पिएला है चियाको मुना: लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका घलेगाउँको मुख्य चियाको स्रोत आफ्नै बगानको चिया टिप्न भ्याई नभ्याई घलेगाउँबासीहरु । तस्विरः गंगा बहादुर घले पुरा पढौ साँझको चन्द्रमा: झरि पछि हल्का उघ्रिएको आकाशमा सॉंझको समयमा पोखराबाट देखिएको अर्धगोलाकार चन्द्रमा । फोटो: मनशान्त घिमिरे पुरा पढौ नाग/गोमन/सॉंप/सर्प: किरा, भ्यागुता, मुसा लगाएतका जीबहरु खाएर पर्यावरणिय प्रणालीलाई जिबन्त राख्ने सर्पहरुलाई आज नाग पञ्चमीको दिनमा पूजा मात्र गरेर होईन अन्य दिनहरुमा पनि सम्मान तथा संरक्षण गरियोस् । फोटो: मनशान्त घिमिरे पुरा पढौ योजना अहिले बनाऔँ, केहि समयपछि घुमौंलाः सगरमाथा राष्ट्रिय निकुञ्ज भित्रका सुन्दर गहनाहरु मध्ये गोजुम्बा हिमनदि किनारका तालहरु मध्येको सबैभन्दा ठूलो गोक्यो ताल समुन्द्री सतह बाट ४७५० मिटरको उचाइमा रहेको छ । फोटोः मनशान्त घिमिरे पुरा पढौ लकडाउनपछि खुलेको पोखराः कोरोना भाइरस संक्रमण रोक्ने उद्देश्यले सरकारले जारी गरेको १२० दिन लामो लकडाउन खुलेसँगै काहुँडाँडबाट देखिएको पोखराको दृश्य । तस्विरः खेम गुरुङ पुरा पढौ