पानीमा हिड्ने अचम्मको किरो: जब हामी तालको किनारको बाटो हुँदै अघि बढ्दछौ तब हामीले यस सुन्दर जीवलाई उतिसाह्रो ध्यान दिदैनौं जसले साना कीराहरु, लामखुट्टेका लार्भाहरु र पानीको सतहमा मरेका पुतली तथा गाइनेकिराहरु खाएर परिस्थितीय प्रणालीमा आफ्नो भूमिका उपस्थिति गराईरहेका छन् । रुपाताल-पोखरा, फोटो: मनशान्त घिमिरे । पुरा पढौ प्रकृतिका सुन्दर उपहार पुतली कृषि बाली-नालीहरूमा परागसेचन गरेर पर्यावरणीय चक्रमा सहयोग पुर्याउने पुतली, किराहरुको दुनियाँमा बिटलहरु (गोब्रे/खपटे किरा) पछि दोस्रो नम्बर तथा प्रचुर मात्रामा पाईने प्रजाति हो। नेपालमा ६६० प्रजातिमा पाईने पुतलीहरु माकुरो, छेपारो, साना प्रजातिका चराहरु र अन्य जनावरहरू जस्ता शिकारी प्रजातिहरूका लागि पनि खानाका स्रोत हुन् । ग्रे प्यान्सी; फोटोः मनशान्त घिमिरे पुरा पढौ माछा खाने चराः माछा समाउन सक्ने अद्भुत क्षमता भएकाले ‘किङफिसर’ उपमा पाएको नेपालमा पाईने ९ प्रजातिका मध्ये एक सेतो-कण्ठे माटीकोरे चरा । तस्विरः मनशान्त घिमिरे । पुरा पढौ घर कागः आजकल बस्तीबाट हराउँदै गएका कागहरुमध्ये एक घर काग । तस्विरः मनशान्त घिमिरे । पुरा पढौ हरियाली धानखेतः फेवातालको सिरानमा रहेको धान खेतमा काम गर्दै किसानहरु । तस्विरः पदम घले पुरा पढौ मौसम खुलेपछिको रुपातालः पोखराका ९ ताल मध्येको तेस्रो ठूलो ताल मानविय गतिविधि तथा पर्यटकको चहलपहल नहुँदा अत्यन्त शान्त देखिएको छ । फोटोः मनशान्त घिमिरे पुरा पढौ नेपालमा मात्र पाइने चरा काँडेभ्याकुरः नेपालमा मात्र पाइने यो काँडेभ्याकुर चरा मिलेनियम पदमार्गमा प्रशस्त देख्न सकिन्छ । तस्विरः मनशान्त घिमिरे । पुरा पढौ