अति सङ्कटापन्न डंगर गिद्धः पोखराको पुम्दीभुम्दी क्षेत्रमा देखिने अति सङ्कटापन्न अवस्थामा रहेको यो गिद्दाको संख्या नेपालमा २ हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । तस्विरः मनशान्त घिमिरे पुरा पढौ सडकमा रजाइँः देशमा जारी लकडाउनका कारण गाडी नचलेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पोखरा–कुभिण्डे सडकमा मकैबारीबाट निस्केका बाँदरका बथान । तस्विरः मनशान्त घिमिरे पुरा पढौ धान झुल्ने फाँटमा कंक्रिट वस्तीः दशक अगाडि पोखराको बिरौटा फाँटमा धान बालीको हरियाली देख्न सकिन्थ्यो । अहिले घरैघरले भरिएको बिरौटा फाँट । तस्विरः मनशान्त घिमिरे पुरा पढौ आज असार १५, राष्ट्रिय धान दिवसः यस वर्ष कोरोना महामारीका कारण प्रत्येक वर्ष हुने पोखरा रोपाइँ महोत्सवको रौनकता छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पोखराको ठुल्ढुङ्गा नजिक रोपी सकिएको धानखेत । तस्विरः मनशान्त घिमिरे पुरा पढौ धान झुल्ने पोखराको बिरौटाफाँटमा कंक्रिट वस्तीः पोखरा भ्यूप्वाइन्टबाट देखिएको पोखराको सुन्दर दृश्यः तस्विरः मनशान्त घिमिरे । पुरा पढौ हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी । पानी परेपछि जोमसोम बजार र खेतबारीको दृश्य मनोरम देखिएको छ । तस्विरः निरज थकाली/रासस पुरा पढौ कार्यालय खुलेसँगै लकडाउनका कारण तथा पोखरामा कार्यक्षेत्र बनाएर बसेका विदेशी नागरिकहरु भिषा थपको लागि अध्ययागमन विभाग पोखरामा लामबद्ध विदेशी सेवाग्राहीहरु । पुरा पढौ