जाडो बढेसँगै गाउँ झारिएका याकचौरी मनाङ ङिस्याङ गाउँपालिका–५मा अवस्थित मुङ्जेगाउँ छेउछाउमा चरिरहेका । पृष्ठभूमिमा मुङ्जे गाउँ र अन्नपूर्ण दोस्रो हिमाल । तस्बिर: नवीन लामिछाने /रासस
पुरा पढौ
दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैँका लागि मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको छ । तस्बिर: सन्तोष गौतम/रासस
पुरा पढौ
बेनी जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको बैसरीमा गएको पहिरोका कारण बाटो अवरुद्ध भएपछि गलेश्वर पुलमा अलपत्रमा परेका यात्रु । तस्बिर: वासुदेव पौडेल/रासस
पुरा पढौ
उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित कोमाङ गाउँ । यहाँको मुख्य पेसा भनेको भेंडा, बाख्रा पालन हो । प्रत्येक घरमा १०० भन्दाबढी भेंडा, बाख्रा पालन गरिन्छ भने खेतीको रुपमा वर्षमा एक बाली उवा पाक्ने गर्छ । तस्बिरः हेमन्त केसी/रासस
पुरा पढौ