काठमाडौं । सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहेको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको थियो । यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि अर्थमन्त्रीलाई अनुमति दिएको थियो । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट वक्तव्य सुन्न राजनीतिक दलका नेता,…
पुरा पढौ
काठमाडौं । संघीय संसदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गरिरहेकी छिन् । संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएर उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई संबोधन गरेकी हुन् ।
पुरा पढौ
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको हो । आइतबारको प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाऊ आदेश सदन समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।
पुरा पढौ
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो। यो सभाको तेस्रो बैठक हो। आजको बैठकबाट प्रतिनिधिसभाको सभामुख चयन हुनेछ।
पुरा पढौ
काठमाडौँ । गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पैसा कमाउनकै लागि बिदेसिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भाव गीतले व्यक्त गरेको छ । यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने सङ्गीत गायक गैरेकै छ । गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका हुन् । ‘चाहिँदैन भो पैसा थुप्रो नी, दरबारै लाग्छ यो सानो झुप्रो नी’, ‘बोकौँला भारी ढाडैमा, तिमी चाहिँ हुनु आडैमा, मेटौँला बरु भोक…
पुरा पढौ