जगदिशपुरमा आइपुग्यो बैकालगैरी
कपिलवस्तु । फिरन्ते हाँसको प्रजाति बैकालगैरी जगदिशपुर जलाशयमा पहिलो पटक अभिलेख गरिएको छ । पंछी अबलोकनका क्रममा पंछीबिद रमेश चोधरी तथा माकिज कोट्लारस्की ले गत साता यस प्रजातिको फोटो सहित अबलोकन गरेका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्रको लारजुङ नजिकै कालीगण्डकी नदीमा सन् १९८४ को अक्टोवर महिनामा नेपालका लागि पहिलो पटक अभिलेख गरिएको यस प्रजाति सन् १९८७ र १९८९ मा कोशी ब्यारेजमा देखिएको थियो । त्यसैगरि काठमाण्डौं उपत्यकाको टौदहमा सन् २००५ मा र सुनसरीको बर्जुतालमा सन् २०१२ मा भेटिएको नेपालको संकटापन्न…
पुरा पढौ