म्याग्दी । वरपर गुराँसको जंगल । डाडाको सम्म फाँट । एकान्त वातावरण । पृष्ठभूमिमा लहरै देखिने हिमशृङखला । ग्रामीण बस्ती । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्यावलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । समुन्द्रि सतहदेखि दुई हजार ६२० मिटर उचाइमा रहेको सो स्थान अ पर्यटकका पर्खाइमा छ । स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाडाको सौन्दर्यका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको बताए । ‘प्रचारप्रसारको कमीले पर्यटक आउन सकेका छैनन् । सुनसान छ,’ उनले…
पुरा पढौ