राष्ट्रपतिविरुद्ध महाअभियोग आउन सक्छ -प्रचण्ड

-


     मर्दी न्युज    
     जेठ ७ गते २०७८ मा प्रकाशित


काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन सक्ने बताएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका प्रचण्डले यसबारे सल्लाह भइरहेको बताएका हुन् ।

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक जारी छ ।