हिउँदे आगन्तुक चरा गन्ने तयारीमा बेसको टोली

-


     मर्दी न्युज    
     २३ पुस २०७८ मा प्रकाशित


दिब्यनगर । हिउँद याममा साईबेरिया, मंगोलिया, तिब्बत लगाएतका देशहरुबाट नेपालमा बसाई-सराई गरेर आउने चराहरुलाई चितवनको दिब्यनगर फार्मल्याण्डमा गणना गर्ने तयारीमा बर्ड एजुकेशन सोसाईटी (बेस) का सदस्यहरु । फोटो: मनशान्त घिमिरे