पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा सडक दायाँबायाँका रुख काटिंदै । सडक विस्तारका क्रममा तनहुँमा मात्र करिब ७ हजार रुख काटिने भएको छ । तस्वीरः मनशान्त घिमिरे ।

-


     मर्दी न्युज    
     २६ पुस २०७८ मा प्रकाशित