बाघ मृत अवस्थामा

-


     मर्दी न्युज    
     चैत्र १३ गते २०७८ मा प्रकाशित


बर्दिया । मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी ५/६ वर्षको पाटे बाघ हिजो शनिबार मृत अवस्थामा फेला परेको छ । तस्वीरः सरोज कामत, रासस