निर्वाचन आयोगले मतदान स्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामाग्री लैजान निषेध गरेपनि तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ गाविस भवनमा भएको मतदान केन्द्रमा भने मोबाइल फोन प्रयोगमा कुनै बन्देज छैन ।

-


     मर्दी न्युज    
     वैशाख २९ गते २०७९ मा प्रकाशित