प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल

-


     मर्दी न्युज    
     चैत्र २० गते २०८२ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गण्डकी प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन्।

छलफलको क्रममा प्रदेशका विकास योजनाहरू, संघ-प्रदेश समन्वय, तथा स्थानीय तथा राष्ट्रिय नीतिगत मुद्दाहरूमा विचार-विमर्श भएको जनाइएको छ।