देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

-


     मर्दी न्युज    
     चैत्र २५ गते २०८२ मा प्रकाशित


नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

काठमाडौं जिल्ला अदालतले देउवा र उनकी पत्नी आरजुलाई पक्राउ गर्न अनुमति दिएको हो।