Author Archive

सबै स्थानीय तहमा अस्पताल सेवा विस्तार हुने

काठमाडौं । स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने भएको छ । मुलुक विश्वव्यापी कोभिड १९ को महामारीमा परिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शुक्रबार सो निर्णय गरेका हुन् ।यो निर्णयसँगै अस्पताल नभएका ६४९ तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै सुरु हुनेछ । सोका लागि आवश्यक औजार र उपकरण खरिदका लागि आजै रु ६४ करोड निकासा भएको छ । यी अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबीबीएस गरेका… पुरा पढौ

यस्तो देखियो पोखराको अन्तिम दिनको निषेधाज्ञामा

पोखरा । पोखरामा कोरोनाभाइरस संक्रमणको दर बढ्दै गएपछि गत भदौ ३ गतेदेखि जारी निषेधाज्ञ नलम्बिने भएको छ । तर कास्की प्रशासनले सवारी साधनमा जोरबिजोर प्रणाली भदौ २० गतेसम्म लागू गर्ने भएको छ । पोखरा महानगरपालिकाको आग्रहमा जिल्ला प्रशासनले भदौ ३ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । पहिलोपटक ७ गतेसम्मलाई लागु भएको निषेधाज्ञा १२ गतेसम्मलाई थपिएको थियो । आज निषेधाज्ञाको अन्तिम दिन अर्थात् दशौं दिनमा पोखरा हङकङ बजार तथा आसपासका केही तस्विरहरु ।तस्विरः खेम गुरुङ पुरा पढौ

जापानमा ८६९ जनामा कोरोना संक्रमण पुष्टी, १९ जनाको मृत्यु

सन थापा, जापान । अगष्ट २८ । शुक्रबार ८ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित संख्या ६६ हजार ६ सय ३८ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६७ हजार ३ सय ५० जना पुगेको छ । राति १० बजेसम्मको अपडेट अनुसार ओसाकामा सबैभन्दा धेरै नौ जना, टोकियो, फुकुओका, ह्योगोमा दुई–दुई जना, साईतामा, आईची, ईबाराकी, यामानासी, प्रान्तमा एक–एक जना गरी १९ जनाको मृत्यु भएको सञ्चार माध्यम एनएचकेले जनाएको छ ।… पुरा पढौ

जापानका प्रधानमन्त्री आवेको राजीनामापछि कसले के भने ?

सन थापा, जापान ।अगष्ट २८ जापानका सत्तारूढ र विपक्षी दलका शीर्ष अधिकारीहरूले प्रधानमन्त्री आवेले राजीनामा दिएपछि विभिन्न टिप्पणी गरेका छन् । आबेको लिबरल डेमोक्र्याटिक पार्टीका नीति प्रमुख फुमियो किशिदाले प्रधानमन्त्रीको राजीनामाको तथ्यलाई पछि पुष्टि गर्ने बताए । एलडीपीको गठबन्धन साझेदार कोमेटोका नेता नाचुओ यामागुचीले अचानक राजीनामा आएकोले छक्क परेको बताए । संवैधानिक डेमोक्र्याटिक डाईट अफेयर्सका प्रमुख जुन अजुमीले प्रधानमन्त्रीको राजीनामाको प्रभाव असीमित रहेको भन्दै यसले जापानको राजनीतिक अवस्थालाई पूर्ण रूपले परिवर्तन गर्ने आकलन गरे । उनले राजीनामाले धेरै छक्क परेको… पुरा पढौ

लमजुङका २४, नवलपुर र कास्कीका गरी गण्डकी प्रदेशमा २९ जनामा कोरोना संक्रमण

पोखरा, १२ भदौ । लमजुङ जिल्लामा २० जना सुरक्षाकर्मी र एकजना थुनुवासहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको चौथो र पाँचौं विज्ञप्तिअनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा बेशीसहरमा कार्यरत नेपाल प्रहरीका २० जना र एक जना थुनुवामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । यस्तै जिल्लाकै राइनास नगरपालिका ९ का एक २१ वर्षीया युवती, बेशीसहर नगरपालिका ८ का ४७ वर्षीया महिला र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण… पुरा पढौ

कास्कीमा निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भोलिदेखि जोरबिजोर प्रणाली लागू

पोखरा, १२ भदौ । पोखरामा भदौ दुई गते राती १२ बजेबाट सुरु भएको १० दिनदेखिको जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भोलिदेखि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । यद्यपि सार्वजनिक सवारी साधनहरु (बस, माइक्रोबस) भने सञ्चालन गर्न पाउने छैनन । कास्की प्रशासनले जिल्लाभर भोलि १२ बजेरातिदेखि भदौ २० गते रातिसम्म लागू हुने भन्दै अत्यावश्यक कामका लागि मात्र बाहिर निकस्न अनुरोध गरेको छ । पुरा पढौ

कारागारबाट भागेका दुई सहित ४ फरार प्रतिवादी २० वर्षपछि पक्राउ

कैलाली, १२ भदौ । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका–६ बस्ने रोगही भन्ने ४५ वर्षीय करन राज थापा, सोही गाउँपालिका–३ बस्ने रोहीना भन्ने ४९ वर्षीय वर्षीय भगत चौधरी, सोही गाउँपालिका–४ बस्ने कालु भन्ने ३८ वर्षीय गुन सिंह कठरीया र भजनी नगरपालिका–६… पुरा पढौ