Author Archive

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो

पोखरा । भारतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ। अहिलेसम्म त्यहाँ ६० हजार ४७२ जनाको मृत्यु भएको भारतका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार २३ जनाको मृत्यु भएको छ। अघिल्लो दिन बुधवार भारतमा १ हजार ५९ जनाको ज्यान गएको थियो । भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ७६० जना नयाँ संक्रमित थपिएका छन् । यो एकैदिन थपिएको हालसम्मकै सर्वाधिक संख्या भएको भारतका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख

पोखरा, १२ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शुक्रवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख ५० हजार २२६ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५८ लाख ६३ हजार ८८ जना पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३७ लाख ६१ हजार ३९१ पुगेको छ भने… पुरा पढौ

प्रधानमन्त्री र ऊर्जामन्त्रीबारे तथ्यहीन सूचना सम्प्रेषण नगर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनर्नियुक्तिलाई लिएर तथ्यहीन सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् । बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै कार्यकारी निर्देशक घिसिङले आप्mनो पुनर्नियुक्तिलाई लिएर केही दिनदिेखि प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुनलाई जोडेर भ्रामक समाचार र सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन् । उनले नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकोले सरकारको मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्ध हासिल भएको बताएका छन् । एक… पुरा पढौ

जापानमा थपिए ८६१ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

सन थापा, जापानअगष्ट २७ । जापानमा बिहीबार ८ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जापानभित्र संक्रमित संख्या ६५ हजार ७ सय ६५ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६६ हजार ४ सय ७७ जना पुगेको छ । राति १० बजेसम्मको अपडेट अनुसार ओसाका, आईची, निसिगावामा दुई–दुई जना, साईतामा, ह्योगो, ओकिनावा,यामानासी, ताकुसिमा प्रान्तमा एक–एक जना गरी ११ जनाको मृत्यु भएको सञ्चार माध्यम एनएचकेले जनाएको छ । हालसम्म मृतकको संख्या १… पुरा पढौ

कास्कीको हेम्जा केन्द्रविन्दु भएर भूकम्प

पोखरा । कास्कीको हेम्जा केन्द्रविन्दु भएर भूकम्प गएको छ । हेम्जा केन्द्रविन्दु भएर बिहीबार साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो । भूकम्पका कारण पोखराका बासिन्दा घरबाहिर निस्केको पोखराका स्थानीयवासी लक्ष्मी पाण्डेले जानकारी दिए । उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ । पुरा पढौ

गत २४ घण्टामा ८ जनाको मृत्यु, मृतकको कुल संख्या १८३ पुग्यो

पोखरा, ११ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट गत २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ५ महिला र ३ पुरुष रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुने महिलाहरुमा ललितपुरकी ६५ वर्षीया, कास्कीकी ३२ वर्षीया, बाराकी २३ वर्षीया, रुपन्देहीकी ७० र बाँकेकी ७० वर्षीया गरी ५ महिला रहेको जानकारी दिए । त्यसैगरी काठमाडौंका ४८ वर्षीय, पर्साको ६२ वर्षीय र… पुरा पढौ

२४ घण्टामा ११११ जना कोरोना संक्रमण, ५६९ जना डिस्चार्ज

पोखरा, ११ भदौ । पछिल्लो २४ घण्टामा थप एक हजार १ सय ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज संक्रमित हुनेहरुमा ३३४ जना महिला र ७७७ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ६ लाख ४७ सय ८८१ जनाको… पुरा पढौ