पोखरा, ११ भदौ । नवलपुरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा रगण्डकी प्रदेशभन्दा बाहिराका प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी (ब.सु.पू.) जिल्लामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । संक्रमितहरुमा गैंडाकोट, कावासोती र विनयत्रिवणीका गरी २७ जना रहेका छन् । सबै संक्रमितहरु कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएको निर्देशक डा. शर्माले जनाए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ पुगेको छ । यसअघि पहिचान भइसकेका…
पुरा पढौ