बैँक / वित्त

शेयर बजारमा नयाँ रेकर्ड, हालसम्मकै उच्च रू. २१ अर्ब ९१ करोड बराबरको कारोबार

काठमाडौँ । शेयर बजारको इतिहासमा नै आज सबैभन्दा बढी कारोबार भएको छ । २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यसभन्दा पहिले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । आज बुधवार नेप्से परिसूचक २ दशमलव ३८ प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७६० दशमलव ९० विन्दुमा पुगेको हो । आज १९१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ… पुरा पढौ

सेयर बजार २७०० नजिक पुग्यो, सवा १७ अर्बको कारोबार

मंगलबार सेयर बजार २७०० अंक नजिक पुगेको छ । अघिल्लो दिन २०।६३ अंक घटेको बजार मंगलबार भने ३५।५५ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६९६ अंकमा पुगेको छ । २ः४० बजे नेप्से २७०९ अंकसम्म पुगेको थियो । कुल १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन १९ अर्ब ६० करोडको कारोबार भएको थियो । १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो । होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९… पुरा पढौ

नेप्से परिसूचक एक सय १३ अंकले बढ्यो

काठमाडौँ । आइतबार नेप्से परिसूचक एक सय १३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अंक अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज तीन सय १८ कम्पनीको चार करोड तीन लाख १४ हजार पाँच सय एक सय ७६ कित्ता शेयर एक लाख ६३ हजार आठ सय १० पटक खरिदबिक्री हुँदा रु। १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार दुई सय… पुरा पढौ

यस्तो छ नयाँ मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंले मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दर पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको बताए। ब्याजदर करिडरको तल्लो सीमाका रुपमा रहेको तीन… पुरा पढौ

नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि

काठमाडौँ, १० साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव शून्य नौ अङ्कले उकालो लागेर चार सय ६० दशमलव शून्य तीनमा पुगेको छ । कूल तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७८ लाख ९९… पुरा पढौ

आइतबार ६० अंकले बढ्यो नेप्से, कारोबार १५ अर्ब बढी

साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ । नेप्से एकै दिन ६०.२६ अंकले बढेर कारोबार १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो । आइतबार नेप्से २.४८ प्रतिशतले बढेर २४८४.६८ विन्दुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटेल एण्ठ टुरिजम र ट्रेडिङ समूहमा उछाल आएको छ । आज वाणिज्य बैंक समूहको शेयर ३.८६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको शेयर ६.८० प्रतिशतले बढेको छ । होटेल एण्ड टुरिजमको शेयर ४.२१ प्रतिशतले बढेको छ… पुरा पढौ

शेयर बजारमा उछाल

काठमाडौँ, ३ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ । नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर रु १८… पुरा पढौ