विचार/ब्लग

TIMILSINA: A MAN WHO FOLLOWED HIS DREAMS (PART 1)

Pokhara. We Nepalese People often look for larger than life characters or personalities to become their hero or role model in life. We like to give examples of some international personalities for heroic deeds. A young girl at High School may not have heard of Banira Giri but tells fluently about Jane Austen. We have some hidden gems and behind the scene Heroes within our community. Read more about Jagan Nath Timilsina of Sarankot, Pokhara,  what his foreign friend and… पुरा पढौ

पर्यटन र वातावरणीय सरसफाइः अबको बाटो

पोखरा । विश्व सदा आधुनिकतातर्फ उन्मुख छ, नेपाल अछुतो रहने कुरै भएन। आधुनिकताले मान्छेलाई अल्छि र लोभी बनाउदै लगेको र फलस्वरूप वातावरणीय असन्तुलन तथा विकृतीहरु ल्याएको बारेमा आफ्नो अनुभव लेख्न मनलाग्यो। साथै हामीले हाम्रो बच्चाहरुलाई कस्तो किसिमको वातावरणमा हुर्काउँदैछौ भन्ने बारेमा पनि केहीकुरा सुनाउनको लागि यो लेख पस्किएको छु। पेशाले पर्यटनकर्मी (ट्रेकिङ गाइड) भएको नाताले पेशागत सेरोफेरोमा रहेर विश्लेषण गर्दा ३० वर्ष अगाडिको ट्रेकिङ व्यवस्थापन गर्ने तरिका, अतिथि सत्कार गर्ने तरिका, खानपिन गर्ने तरिका र फोहोरमैला व्यवस्थापन गर्ने तरिका आदिमा… पुरा पढौ

पर्वतीय पर्यटन मजदुरहरुको जीविकोपार्जन र रोजगारीको सवालमा युनिट्राभ गण्डकी प्रदेशको धारणा यस्तो आयो

कोभिड–१९ को महामारीको कारण समग्र विश्वकै पर्यटन उद्योगमा नकारात्मक असर परेको सर्बबिदितै छ । नेपालको पर्यटन उद्योग मुलतः सिजनमा आधारित हो । अघिल्लो वर्षको शरद ऋतुसम्म ठिकठिकै चलेको व्यवसाय र त्यसले सिर्जना गर्ने रोजगारी हिउँदमा सुस्ताउने सामान्यनै थियो । त्यस मानेमा विशेषगरि हिमाल, पहाड केन्द्रित पर्यटन व्यवसाय पुस महिनादेखि नै खासै चलायमान नभएको परिवेशमा कोरोना कहरका कारण चैतदेखि ठप्प छ । जसका कारण पर्वतीय पर्यटन मजदुर तथा श्रमिकहरु झन्डै ९ महिना पुर्ण रूपमा बेरोजगार भएका छन । राष्ट्रिय तथा स्थानीय… पुरा पढौ

कोरोना प्रभावित पर्यटन मजदुरलाई ल्याएको रोजगारी कार्यक्रमले झन बढायो आक्रोश

पोखरा । विश्वव्यापी महामारी कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित पर्यटन ब्यबसाय तथा आश्रीत मजदुरहरु नै हुन। साउन १५ गतेबाट ट्रेकिङ, ट्राभल लगायतका बुकिङ गर्ने अफिसहरु खुल्न थालेका थिए भने भदौ १ गतेबाट लामो दुरिका बसहरु अनि आन्तरिक उडानहरु सुचारु गर्ने तयारी थियो। नेपालमा आज एकैदिनमा एक हजारभन्दा बढी संक्रमितहरु थपिएकोले स्थिति झन भयावह बन्दैछ। पोखरा, काठमाडौं लगायत थुप्रै ठाउँमा झन्डै कर्फ्यु जतिको कडा लकडाउन शुरु हुने भएकोेले पर्यटन व्यवसाय अँध्यारो अनिश्चिततातर्फ जाने देखिन्छ। ट्रेकिङ र पर्वतारोहण नेपालको पर्यटन क्षेत्रका जिवनरेखा… पुरा पढौ

पर्यटन ऐन संशोधनको लागि दिगो पर्वतीय पर्यटन सञ्जालको प्रेस विज्ञप्ती

प्रस्तावित पर्यटन विधेयक– २०७७ सम्बन्धमा दिगो पर्वतीय पर्यटन सञ्जालले गम्भिर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ । सञ्जालले जारी गरेको विज्ञप्तिः पर्यटन ऐन संसोधनको लागि प्रस्तावित पर्यटन विधेयक २०७७ सम्बन्धमा दिगो पर्वतीय पर्यटन सञ्जाल (Sustainable Mountain Tourism Network) को प्रेस विज्ञप्ती कोभिड १९ महामारीका बीच हतार गरी सरकारले विधमान पर्यटन ऐनलाई संसोधन गर्न प्रस्तुत गरेको प्रस्तावित विधेयक २०७७ को दफा २८ उपदफा ५ मा ‘पदयात्रा (Trekking) मा जादा विदेशी पर्यटकले विशेष, नियन्त्रित वा निषेधित वा मन्त्रालयले तोकेको उचाइ… पुरा पढौ

नक्सा प्रकाशनमा सुझाव, निर्देशन र निर्णयकाे अन्तर्य ध्यान र निशाना कहाँ छ ?

- सूर्य थापानेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही नेताहरूले सार्वजनिक रूपमा भ्रम फैलाएका कारण याे विनम्र निवेदन र ध्यानाकर्षण गराउनु जरूरी भएकाे छ, जसले केन्द्रीय कमिटीकाे पछिल्लाे बैठक (१५-१९ माघ २०७६ ) ले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितकाे नक्सा प्रकाशित गर्न सरकारलाई निर्देशन दिएकाे र पछि आएर सरकारले नक्सा प्रकाशित गरेकाे भन्ने दावीसमेत गरिरहेका छन ! पार्टीले भन्नु र सरकारले गर्नु वा नेताले सुझाव दिनु र प्रधानमन्त्रीले सुझाव ग्रहण गर्नुमा अचम्मित हुनुपर्ने त कुनै कारण हुँदैन । यसरी दिउँसै रात पार्ने तथ्यहीन… पुरा पढौ

नेकपा नेताहरूलाई ज्ञवालीको अपिल: दुःखको भारी बोकेका नागरिकलाई सम्झिनुहोस्

पोखरा । नेकपाका शीर्ष नेताहरूबीच भइरहेको विवादलाई लिएर स्थायी कमिटी सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक अपिल गरेका छन् । सामाजिक संजाल फेसबुकबाट गरिएको उनको अपिलमा शीर्ष नेताहरू मिलेर जानुपर्ने कुरा उल्लेख छ । नेता कमरेडहरू ! विगत केही समय यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरू अत्यन्त चिन्तित हुनुहुन्छ । विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्य कम्युनिस्ट पार्टीहरूको एकीकरण पश्चात् निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), इतिहासमै पहिलोपल्ट हासिल भएको… पुरा पढौ