विजनेश

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार सुन तोलामा तीन लाख १७ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा पाँच हजार ७२० रुपैयाँमा कायम भएको छ  । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । पुरा पढौ

नेप्से परिसूचक घटेपनि कारोबार भने २१ अर्ब भन्दा बढी

नेप्से परिसूचकमा आज गिरावट आएको छ । नेप्से परिसूचकमा गिरावट आएपनि लामो समयपछि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव शून्य ८ अंकले घटेको छ भने २१ अर्ब ५० करोड रुपयाँ भन्दा बढी रकम बराबरको कारोबार भएको छ । आज कारोबार भएको कम्पनी मध्ये रिलायन्स स्पिनिङ मिल्सको शेयर मुल्य १० प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा धेरै हिमस्टार उर्जा कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । हिमस्टार उर्जा कम्पनीको ६.६७ प्रतिशितले घटेको छ ।… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार आठ सय रुपैयाँले बढेर तीन लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा तीन लाख १३ हजार दुई सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३०० रुपैयाँले बढेर तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।  पुरा पढौ

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै आजको कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । यो छ प्रतिशतको वृद्धि हो । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि पहिलो दिन खुलेको बजारमा लगानीकर्तामा उत्साह देखिएको हो । आज बजार खुले लगत्तै नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा… पुरा पढौ

नेप्से परिसूचकमा दोस्रो सर्किट, केही समय कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट लागेको छ । आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार पुनः खुलेसँगै दोस्रोपटक सर्किट लागेको हो । नेप्से परिसूचक १३५ अङ्क अर्थात् पाँच प्रतिशतले वृद्धि हुँदा दुई हजार ८४८ को बिन्दुमा पुगेको छ । दोस्रो सर्किटसँगै कारोबार थप ४० मिनेटका लागि स्थगित गरिएको छ । हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक… पुरा पढौ

११ हजारले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय   रुपैयाँमा कारोबार भएको थियो।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २७५ रुपैयाँले घटेर ५ हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार… पुरा पढौ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ५ सय रुपैयाँले बढेर तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला तीन लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेर ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ६ हजार २० रुपैयाँमा कारोबार… पुरा पढौ