विजनेश

आज पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौँ । आज नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रतितोला सुनको मूल्य घटेको जनाएको छ । हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज ५०० ले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ… पुरा पढौ

सेयर बजारमा हरियाली, नेप्से परिसूचक २७ सयमाथि

काठमाडौँ । आज सेयर बजारमा हरियाली छाएको छ । यस दिन परिसूचक नेप्से २६.४४ अङ्कले बढेर २७१५ अङ्कमा कायम भएको छ । कारोबार रकममा पनि सुधार आएको छ । हिजो आइतबार ४ अर्ब ९ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भयो । २० कम्पनीको मूल्य घट्दा १६२ कम्पनीको मूल्य बढेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो । सबै उपसमूहमा हरियाली छाएको छ । बैङ्किङ ०.९, व्यापार ५५, होटल तथा पर्यटन ५८, विकास बैङ्क १४१, जलविद्युत… पुरा पढौ

३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले ओरालो लागेर ९४ हजार ३०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला ९४ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएको छ जसको मूल्य आइतबार प्रतितोला ९४ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ले घटेर एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने… पुरा पढौ

नेप्से झिनो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ७.४३, व्यापार १६.२९, जलविद्युत् २.९८, जीवन बीमा ६८.१७,… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु ९४ हजार ६००

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले उकालो लागेर रु ९४ हजार ६०० कायम भएको छ । पहेँलो धातु गत शुक्रबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य शुक्रबारका तुलनामा रु १० ले… पुरा पढौ

साताको शेयर बजार : १६ अर्बको कारोबार

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो । साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो । बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा… पुरा पढौ

नेप्से ५९ अङ्कले घट्यो

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५९ अङ्कले घटेको छ । ५९.५७ अङ्क घटेसँगै नेप्से २७ सयमुनि झरेको छ । नेप्से २६९० अङ्कमा कायम भएको छ । यस दिन कारोबार रकम पनि कमी आएको छ । कुल ५ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि मंगलबार करिब ८० अङ्कले परिसूचक घट्दा ६ अर्ब ५२ करोडको कारोबार भएको थियो । बैङ्कहरूले मंसिरदेखि लागू हुने गरी मुद्दती खातामा ब्याजदर बढाउने तयारी गरेसँगै बजारमा… पुरा पढौ