अर्थतन्त्र

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको  छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५९ अङ्कले उकालो लागेर ४५३ दशमलव ९४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ०७ अङ्कले बढेर १७७ दशमलव ९६ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९० अङ्कले बढेर १५३ दशमलव ५० मा… पुरा पढौ

सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा, घटे सबै सूचक

नेपाली सेयर बजार परिसूचक नेप्से सोमबार उल्लेख्य रूपमा घट्दै पछिल्लो करिब आठ महिनाकै न्यून विन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक ३०.६० अंकले ओरालो लागेर २ हजार ५७० अंकमा कायम भएको हो । यो स्तर गत मंसिर ४ गतेयताकै न्यून हो । त्यस दिन नेप्से २ हजार ५६० अंकमा रहेको थियो । बजारमा गिरावट आए पनि कारोबार गतिविधि भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार कुल ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि… पुरा पढौ

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आज सार्वजनिक गर्नु भएको  मौद्रिक नीतिमा वित्तिय क्षेत्र सुधारमा जोड दिएको छ । अर्थतन्त्रको कुनै क्षेत्रमा प्रणालीगत जोखिमका संकेतहरु देखा परेको अवस्थामा मौद्रिक नीतिले त्यस्ता जोखिम न्यूनीकरण गर्न समष्टिगत विवेकशील नियमनका औजारहरू प्रयोग गर्ने अभ्यासलाई निरन्तरता दिइने भएको छ । ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर स्थायी निक्षेप सुविधा दर एवम् बैंकदरलाई यथावत् राखिएको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवम्… पुरा पढौ

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४ दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार ६५१ दशमलव ६९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले बढेर लागेर ४६० दशमलव ६१ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ७३ अङ्कले बढेर १८१ दशमलव ९६ मा पुगेको छ । यस्तै सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ५७ अङ्कले बढेर… पुरा पढौ

नेप्से परिसूचक २६ अंकले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव २९ अंकले ओरालो लागेर दुई हजार ६२७ दशमलव ११ मा सीमित भएको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५३ अंकले ओरालो लागेर ४५६ दशमलव २७ मा पुगेको छ ।  कूल ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता शेयर रु तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मूल्यमा खरिद बिक्री भएको छ । … पुरा पढौ

नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७७ अङ्कले उकालो लागेर ४५८ दशमलव ५७ मा पुगेको छ । कूल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर रु तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार चार सय १० मूल्यमा खरिद बिक्री… पुरा पढौ

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १६.५४ अंकले घट्यो

सेयर कारोबार साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। गत साताभर निरन्तर ओरालो लागेको बजारले यो साताको पहिलो कारोबार दिन सोमबार पनि गिरावटको क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक १६.५४ अंकले घट्दै २६३२ अंकमा कायम भएको छ। यसअघि गत साताको सोमबार १.४६ अंक, मंगलबार २६.१७ अंक, बुधबार १४.४६ अंक, बिहीबार ८.५० अंक र शुक्रबार २ अंकले बजार घटेको थियो। कारोबार अवधिभर बजार अधिकांश समय नकारात्मक प्रवृत्तिमा देखिएको थियो। नयाँ कम्पनी ऐन, २०८३ को… पुरा पढौ