काठमाडौँ । प्रतिनिधिसभामा विचाराधीन अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सांसदहरूले १७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। विधेयकको प्रस्तावनादेखि विभिन्न दफासम्म परिमार्जनको मागसहित संशोधन प्रस्ताव पेस भएका हुन्। विधेयकमाथि संशोधन प्रस्ताव राख्ने सांसदहरूमा परशुराम तामाङ, गणेशबहादुर विश्वकर्मा, प्रमिला कुमारी गच्छदार, गणेश पराजुली, नरेन्द्रकुमार केरुङ, सुम्नीमा उदास, सुशील खड्का, अनुश्का श्रेष्ठ र प्रकाशचन्द्र परियार रहेका छन्। त्यस्तै भूमिका लिम्बू सुब्बा, कुलभक्त शाक्य, ऐनबहादुर महर, गणेश कार्की, गुरुप्रसाद बराल, कमल सुवेदी, समीक्षा बास्कोटा र सुलभ खरेलले पनि विधेयकका विभिन्न विषयमा…
पुरा पढौ