काठमाडौँको उत्तरभेग टोखा नगरपालिका–ं १ झोर । यो काठमाडौँको काठ क्षेत्र र ग्रामीण भेग हो । झोर शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यहीँ झोर गाउँका किसान लक्ष्मण विडारीको खेतमा धान चुट्दै र भित्र्याउँदैे । तस्बिर ः हरिराम भेटुवाल÷रासस
पुरा पढौ
छायाँनाथ रारा नगरपालिका–२स्थित नाग्म–गमगढी सडकको गमगढी खण्डमा काम गर्दै गरेको स्काभेटरलाई हेर्दै दुई बालक । । तस्बिरः नृपेन्द्र बहादुर मल्ल, रासस
पुरा पढौ