फोटो ग्यालेरी

मनै लोभ्याउने रारा ताल

आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको मुगु जिल्लास्थित रारा ताल । नेपालको सबैभन्दा ठुलो यो ताल समुन्द्री सतहबाट २९९० मिटरको उचाइमा, १६७ मिटर गहिराइ, ५ किमी लम्वाइ, ३ किमी चौडाइ र १० दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ । तस्बिर: नृपेन्द्र बहादुर मल्ल, रासस पुरा पढौ

डङ्गर गिद्ध

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरी नदीको बगरमा देखा परेका डङ्गर प्रजातीका गिद्ध । गिद्ध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएपछि कञ्चनपुरमा गिद्धको संख्यामा बृद्धि भएको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, रासस पुरा पढौ

रमणीय त्रिवेणी पाटन

कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको रमणीय त्रिवेणी पाटन । तस्बिर ः पुष्पराज भट्टराई, रासस पुरा पढौ

धान खेतको फाँट

म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकममा रहेको धान खेतको फाँट । तस्बिर: कमल खत्री/रासस पुरा पढौ

खोप्राबाट देखिएको धौलागिरि हिमाल

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट शनिबार देखिएको धौलागिरि हिमालको मनोरम दृश्य । तस्वीर: कमल खत्री, रासस पुरा पढौ

Unveiling of Vulture Poster

Vice Chancellor of Gandaki University Dr. Nabaraj Devkota unveiling of vulture poster on the occasion of 5th Annual General Meeting & 2nd Convention of Pokhara Bird Society. पुरा पढौ