सुन्दर कालिज: कालिजको नाम सुन्ने बित्तिकै मार्ने र खाने भन्ने मानसिकताले नेपालमा अधिक मात्रामा शिकार गरिने चरामा पर्दछ यो प्रजाति । वन्यजन्तुको चोरी शिकार गर्नु अबैध, गैरकानुन तथा दण्डनिय हो । तस्बिर: मनशान्त घिमिरे पुरा पढौ पानी र जिन्दगी: पानीको प्यासमा भौतारिएका एक किशोर लुम्बिनी परिसरमा रहेको पोखरीमा भर्दै गरेको पानी पिउँदै, पानी छ र पो जिन्दगी चलेको छ, पानी खेर नफालौं । तस्बिर: मनशान्त घिमिरे पुरा पढौ प्रकृतिको एक कुशल ईन्जिनियर: कास्कीको बेगनासताल मा कलात्मक सुन्दर गुँड बनाउन ब्यस्त बया तोप चराको एक बयस्क भाले ।तस्विर: मनशान्त घिमिरे पुरा पढौ सञ्चारको पहुँच बाहिरको बस्ती: समुद्र सतहदेखि चार हजार २०० मीटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ जिल्लाकै दुर्गम बस्ती याङमा । यस क्षेत्रमा हालसम्म कुनै पनि सञ्चारको पहुँच पुग्न सकेको छैन । तस्वीर ः दिलकुमार लिम्बु पुरा पढौ फुर्सदमा टिकटक: लेखनाथमा खेतमा काम गरेर आराम गर्ने क्रममा टिकटक बनाउँदै स्थानियहरु। तस्विरः मनशान्त घिमिरे पुरा पढौ बदलियो पानीको रंग: केहि दिन यता परेको अबिरल वर्षा सँगै फेवातालको जलाधार क्षेत्रहरुमा आएका साना-ठूला पहिरोहरु हर्पन, अँधेरी खोला हुँदै तालमा आइपुग्दा पानीको रंग परिवर्तन भएको छ । तस्विरः मनशान्त घिमिरे पुरा पढौ वैशाख महिनामा हिमपातः उच्च हिमाली ठाउँ नाम्चेबजारमा आज वैशाख ९ गते बिहीवार बिहान परेको हिउँ । तस्विरः मनशान्त घिमिरे पुरा पढौ