च्यु ल्होसारको अवसरमा तमु प्ये ल्हु संघमा भएको रक्तदान कार्यक्रममा ब्लड व्याग हस्तान्तरण गर्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की । आज शनिबार भएको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो । फोटोः टेकमान गुरुङ पुरा पढौ स्याङ्जाको गहते मनकामना गाउँबाट देखिएको मनमोहक हिमाली दृष्य । फोटोः खड्ग गुरुङ पुरा पढौ सार्क राष्ट्रकै नमुना गाउँ – घले गाउँ । फोटोः गंगा घले पुरा पढौ लमजुङको घले गाउँमा आन्तरिक पर्यटक । फोटोः गंगा घले पुरा पढौ अन्नपूर्ण आधार शिविर (वेश क्याम्प)मा तीनवटा हेलिकोप्टर । हेलिकोप्टरबाट सिधै वेश क्याम्प जाने र फर्कने कार्य रोक्न स्थानीयले माग गरेका थिए । फोटोः गंगा घले । पुरा पढौ