काठमाडौँ । गत भाद्र २३ र २४ को जेन जी आन्दोलनको क्रममा भएका घटना सम्बन्धी जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक लेखक सहित पाँच जनाको विदेश भ्रमण रोक लगाइएको छ । आयोगले भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा पूर्व प्रधानमन्त्री ओली,पूर्व गृहमन्त्री, लेखक, पूर्व गृह सचिव, गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख, हुतराज थापा र काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी, छविलाल रिजाललाई विदेश जान रोक्न आग्रह गर्दै सरकारलाई पत्रचार…
पुरा पढौ