ओसाका (जापान), १३ वैशाख । नेपाली कला, संस्कृति, र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्धेश्यले जापानको ओसाकामा प्रथम नेपाल फेस्टिवल शनिबारदेखि सुरु भएको छ । फेस्टिवल नेपाली राजदूतावास टोकियोको सहकार्यमा गैर–आवासीय नेपाली संघ जापान (एनआरएनए) कान्साई क्षेत्रीय समिति (कान्साई)को आयोजना तथा कान्साई क्षेत्रका विभिन्न संघसंस्थाको सहआयोजनामा भएको हो । कान्साई क्षेत्रमा पहिलो पटक आयोजना गरिएको उक्त महोत्सवमा खाद्य तथा रेष्टुरेण्टका १० र सेवामूलक १२ ओटा स्टल राखिएका छन् । महोत्सवको प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले संयूक्त रूपमा रिबन काटेर उद्घाटन गरेका…
पुरा पढौ