सूचना प्रविधि

पोखरा इन्जिनियरिङ कलेजमा सातौ पेक टेक्निकल एक्सपो हुने

पोखरा, २८ माघ । पोखरा इन्जिनियरिङ कलेजमा आउदो फागुन एक गतेदेखि सातौं पेक टेक्निकल एक्सपो २०२० हुने भएको छ । हरेक वर्ष कलेजमा अन्तिम सेमेष्टर र अन्य सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुद्वारा सृजना गरिएका प्रोजेक्टहरु सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरिने उक्त पेक प्रदर्शनी यसपटक फागुन २ गतेसम्म चल्ने कलेजले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त प्रदर्शनमा कलेजका विद्यार्थीहरुले उत्पादन गरेका करिब ४० वटा प्रोजेक्टहरु राखिने कलेजका रिसर्च विभाग प्रमुख सरोज गिरीले बताए । उनका अनुसार एक्सपोमा… पुरा पढौ

मौसम पूर्वानुमानः आज पनि देशभर वर्षा र हिमपात

Mardi
पोखरा, २८ मंसिर । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशैभरीको मौसम परिवर्तन हुनेछ । शनिबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानको बुलेटिनका अनुसार देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । शनिबार विहान विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ भने केही हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । महाशाखाका अनुसार शनिबार दिनभरी देशका देशका मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली… पुरा पढौ

आगामी तीन दिनको मौसमः वर्ष र हिमपात हुने सम्भावना

Nepal - Mardi News
पोखरा, २७ मंसिर । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । मौसमको अवस्था : हाल देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली साथै मध्य तथा पुर्वी भू-भागमा सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान मंसीर २७ गते (शुक्रबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना रहेको… पुरा पढौ

पोखरामा शैक्षिक प्रदर्शनी शुरु

NPABSON
पोखरा , २४ मङ्सिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको आज मंगलवारदेखि शुरु भएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका आयोजना गरिएको शैक्षिक प्रदर्शनीको गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गरेको हो । प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले नेपालको शैक्षिक गुणस्तर बढाउनका लागि निजि विद्यालयको योगदान अुतलनीय रहेको बताए । ‘सरकार र निजी विद्यालयहरुबीचको समस्याहरु समाधान गर्नका लागि हातेमाले… पुरा पढौ