काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘एक्सबीबी’ भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट ‘एक्सबीबी’ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारिले बताए । सो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिएको र कोरोना संक्रमण बढेकोले दिपावली, छठजस्ता…
पुरा पढौ