कास्कीमा ६३ प्रतिशत मत खस्यो, अघिल्लो चुनावमा भन्दा कम
१४ मंसिर, पोखरा । प्रतिनिधिसभाको एक मात्र उपचुनाव भएको कास्की २ नं. क्षेत्रमा ६३.४० प्रतिशत मत खसेको कास्की जिल्ला निर्वाचन आयोगले जनाएको छ । कुल मतदाता संख्या ७१ हजार ८ सय ७१ रहेकोमा जम्मा ४५ हजार ५ सय ६३ मत मात्र खसेको हो । यस निर्वाचनमा २० हजार ७ सय ८४ जना पुरुष र २४ हजार ७ सय ७९ जना महिलाले मतदान गरेको जिल्ला निर्वाचन सूचना अधिकारी रुद्र न्यौपानेले बताए । प्रधिनिसिभाको उपनिर्वाचन भएको देशकै एक मात्र यो निर्वाच क्षेत्रमा…
पुरा पढौ