पोखरा, २१ जेठ । सन १९५० को जून ३ तारीख (आजकै दिन) फ्रेन्च नागरिकहरु मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण हिमशृङ्खलाको सबैभन्दा अग्लो चुचुरो अन्नपूर्ण प्रथम (८०९१ मि.) को सफलतापुर्वक आरोहण गरेका थिए । आठ हजार मिटर भन्दा अग्लो चुचुरोमा मानव पाइला पुगेको यो पहिलोदिन थियो । हिमाल आरोहणको दृष्टिकोणबाट अन्नपूर्ण प्रथमलाई जेठो हिमालको रूपमा लिइन्छ । आजभन्दा ठीक ७० वर्ष अगाडिको त्यो एतिहासिक दिनले विभिन्न किसिमका कीर्तिमान र मानव जगतकै लागि नयाँ प्रेरणा र हौसला थपेको थियो । फ्रान्सबाट…
पुरा पढौ