पोखरा । फिरन्ते हाँसको प्रजाति बैकालगैरी फेवातालको सिमसार क्षेत्रमा देखिएको छ, जुन उपत्यकाको पहिलो अभिलेख हो । पंछी अबलोकनका क्रममा जर्मन नागरिक रोअल्ड वियरहल्टर ले यो हाँस यहि डिसेम्बर १८ तारिखका दिन सिमसारमा भेटाएका थिए । साथै आज बिहान पोखरा पंछी समाजको टोली हेमन्त ढकाल, सचेत प्रभात श्रेष्ठ, झलक चौधरी, साजन रानाभाट र लक्ष्मी मल्लले समेत अबलोकन गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्रको लारजुङ नजिकै कालीगण्डकी नदीमा सन् १९८४ को अक्टोवर महिनामा नेपालका लागि पहिलो पटक अभिलेख गरिएको यस प्रजाति…
पुरा पढौ