पोखरा । गण्डकी प्रदेशमा ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्ति अनुसार कास्कीका ४ जना, तनहुँका १७ जना, बागलुङका १५ जना स्याङ्जाका २ जना र गोरखाका १ जना गरी ३८ जना संक्रमित फेला परेका हुन् । संक्रमितमध्ये बाग्लुङ जिल्ला, ढोरपाटन-१ का व्यक्तिहरू नेपाल बैंक लि., हिमाल मेडिकल, भट्टराई इलेक्ट्रोनिक्स, ढोरपाटन न.पा. कार्यालय, बुर्तिबाङ प्रा.स्वा.के., धौलागिरी होटेल, साईला होटेल, सिटी क्लिनिकमा कार्यरत छन् । त्यस्तै बाग्लुङ जिल्ला, ढोरपाटन-४ का ३१ वर्षीय पुरुष र गोरखा जिल्ला,…
पुरा पढौ