बागलुङको पहिरोमा बेपत्ता एक चालकको शव फेला

पहिरोले गोर्खाको नौली खोला थुनियो, लापुबेसी जोखिममा

नारायणगढ–मुग्लिन सडकको चारकिलोमा फेरि पहिरो, सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा फेरि अवरुद्ध

यस्तो छ देशभरको सडकको अवस्था [विवरणसहित]

मध्यपहाडी लोकमार्ग ठुलो ढुङ्गा सडकमा खसेपछि अवरुद्ध

धादिङको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित आगिञ्चोक गोलाङ खवासेमा गएको पहिरोमा परी घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै सोमबार राति आएको पहिरोले घर पुर्दा २६ वर्षिय सम्झना खाँण २८ वर्षिय मिलन खाँण र उनीहरुको दुई वर्षीया छोरी २ वर्षीया अन्जिता खाँणको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा प्रहरी पुगि सकेको र स्थानीयको सहयोगमा मृतकहरुको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए । आइतबारदेखि परेको…
पुरा पढौ
