पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । देशभर आज थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७ सय ३९ पुगेको छ ।
शनिवार १२ जनाको मृत्यु भएको थियो भने शुक्रवार देशभर १९ जनाको मृत्यु भएको थियो ।
-

मर्दी न्युज
कार्तिक २ गते २०७७ मा प्रकाशित