काठमाडौं, १३ भदौ । भक्तपुर, सूर्यविनायक नगरपालिका–१० चितापोलबाट बैंकिङ कसुर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सोही ठाउँ बस्ने ५० वर्षीय दिनेश कार्कीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । कैलाली, जिल्ला अदालत कैलालीको २०७५ भदौ २१ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ४ वर्ष ११ महिना २ दिन कैद सजाय भई फरार रहेका प्रतिवादी गौरीगंगा नगरपालिका–२ बस्ने २६ वर्षीय बलबहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी…
पुरा पढौ