Author Archive

पोखरामा बैंकका कर्मचारीसहित थप ११ जनामा कोरोना संक्रमण

पोखरा, १२ भदौ । पोखरा महानगरपालिकामा आज शुक्रवार स्वास्थ्य निर्देशनालयले जारी गरेको तेस्रोपटकको विज्ञप्ति अनुसार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ७ वडाका गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । संक्रमितहरु पोखरा महानगर १६ का १५ वर्षीया युवती र ३९ वर्षीया महिला तथा ३५ र ४९ वर्षीय पुरुष गरी ४ जना रहेका छन् । त्यस्तै वडा नं. २ का २५… पुरा पढौ

कोरोनाका कारण पोखराका एक पुरुषको मृत्यु

पोखरा, ११ भदौ । पोखरामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत कोभिड–१९ उपचार केन्द्र (पश्चिमाञ्चल अस्पताल) मा उपचारार्थ पोखरा महानगरपालिका वडा नम्बर १६ का ५२ वर्षीय पुरुषको आज शुक्रवार १२ः१५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए । मृतक पुरुषको श्वास प्रश्वासमा समस्या भई आजै यस उपचार केन्द्रको आईसीयूमा भर्ना भएको थियो । उच्च रक्तचाप र मधुमेहका समस्या रहेको उनी कोरोना संक्रमण भई यस प्रतिष्ठानमा… पुरा पढौ

पोखराका २ र नवलपुरको एक चिकित्सकमा गरी गण्डकी प्रदेशमा ३ जनामा कोरोना संक्रमण

पोखरा, १२ भदौ । पोखराका २ र नवलपुरका १ जनामा गरी गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुक्रवार बिहान जारी गरेको विज्ञप्तिअनुसार पोखरा महानगरपालिका १६ का ५२ र ६८ वर्षीय पुरुष र नवलपुर गैंडाकोट ८ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगर १६ का दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।… पुरा पढौ

सामाजिक सञ्जालमार्फत ठगी गर्ने ३ जना पक्राउ

चितवन- सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद-५ का राजकुमार थापा मगर, चितवनको खैरहनी-१२ सिसाहनीका शिवराज पाठक र धादिङको धुनीबेसी-२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका-४ बस्ने सत्कार लुँईटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङकाअनुसार उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँगबाट ठूलो रकम ठगी गरेको हुन् । सामाजिक सञ्जालमा रहेका साथीलाई उपहार पठाइदिने भनि रकम ठगी गरेको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका-२० शारदानगर… पुरा पढौ

कोरोना संक्रमणका कारण शुक्रबार बिहानै थप ४ जनाको मृत्यु

कोरोना संक्रमणको कारण शुक्रबार बिहानै थप चार जनाको मृत्यु भएको छ। ज्यान गुमाउने तीन महिला र एक पुरुष छन्। भक्तपुर, मकवानपुर, झापा र मोरङमा गरेर थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। भक्तपुरमा ६२ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला, मोरङकी ५६ वर्षीया महिला र झापाका ८३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको अस्पतालका… पुरा पढौ

अमेरिकामा समुद्री आँधी लराका कारण धनजनको क्षति

एजेन्सी । अमेरिकामा आएको एक शक्तिशाली समुद्री आँधीका कारण धनजनको क्षति भएको छ । अमेरिकाको लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । लरा नामक आँधीले पु¥याएको क्षति आकलन गर्ने काम भइरहेको समाचारमा बताइएको छ । करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको लरा नामक आँधीले निकै क्षति पु¥याएको छ । पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने लुइजियानाको एउटा औद्योगिक रसायन कारखानामा आगलागी भएको छ । तर पहिले अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी भने… पुरा पढौ

यस्तो छ आजको मौसम पूर्वानुमान, कुन–कुन क्षेत्रमा भारी वर्षा ?

पोखरा, १२ भदौ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ ।साथै भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ । महाशाखाले हाल देशभर सामान्य बदली रही देशका बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको… पुरा पढौ