पोखरा । ४४औं बिश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ मातहत पोखरा महानगरपालिका वडा नं -१७, रातोपैह्रो अबस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संग्रहालय परिसर भित्र पार्किङ एरियाको दक्षिणी भागदेखी मनासलु हिमालको मोडेल सम्मको क्षेत्रका अनावश्यक झाडी फाँड्ने, ब्यबस्थापन गर्ने, प्लास्टिकजन्य फोहोर एकत्रित गर्ने गरिएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्यहरु, संग्रहालयको साँधसिमानाका स्थानीय टोल बिकास एवं आमा समुहका प्रतिनिधिहरु, नेपाली सेना महावीर गण रेन्जर ब्यारेक, भगवती दल गण फुलबारी ब्यारेक, सशस्त्र प्रहरी कालिका…
पुरा पढौ