बैँक / वित्त

नेप्सेसँगै बढ्यो कारोबार रकम

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्लाे दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। बिहीबार नेप्से परिसूचक १८.३० अंक बढेर २८५०.३७ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ९५ हजार ८३९ पटकको कारोबारमा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँबराबरको २… पुरा पढौ

आज पनि ओरालो लाग्यो सेयर बजार

साताको चौथो सेयर कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२.०६ विन्दुमा अडिएको छ। मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा अडिएको थियो। बुधवार विन नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ भने महुली लघुवित्त र ट्रेड टावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ । यो दिन थ्री स्टार हाइड्रो पावरको शेयर मूल्य भने सर्वाधिक ३ दशमलव ७८ प्रतिशत बढेको छ । बुधवार लघुवित्त समूहको परिसूचक सर्वाधिक… पुरा पढौ

नेप्से ४१ अंकले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१ दशमलव ७८ अंकले घटेर दुई हजार ८३३ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ४५ प्रतिशतको गिरावट हो । आजको कारोबारमा ३२५ कम्पनीको दुई करोड २२ लाख सात हजार १४२ कित्ता शेयर एक करोड ३० लाख ९५३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ बराबरको कारोबार भएको छ । लघुवित्त समूह शून्य दशमलव ४४ र म्युचुअल फन्ड शून्य दशमलव १७ प्रतिशतले बढेको छ भने… पुरा पढौ

सेयर बजारमा ४७ अंकको करेक्सन, कारोबार रकम पनि घट्यो

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार ३० अंकले बढेको नेप्से यसदिन ४७.९२ अंकले घटेर २९५४.१४ विन्दुमा झरेको छ। कारोबार सुरु भएपछि प्राय: घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडको कारोबार भएको छ । पुरा पढौ

४ वर्षकै उच्च विन्दुमा, नेप्से परिसूचक ३० अङ्कले बढ्यो

मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० दशमलव ७६ अङ्कले बढेर तीन हजार दुई दशमलव ०७ विन्दुमा कायम भएको छ । आज नेप्से एक दशमलव ०३ प्रतिशतले बढेको हो । आज ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैङ्क, वित्त… पुरा पढौ

नेप्से परिसूचक झिनो अंकले घट्यो, १९ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले घटेको छ । परिसूचक शून्य दशमलव ०६ प्रतिशत अर्थात् दुई दशमलव ०७ अंकले घटेर दुई हजार ९६२ दशमलव १३ विन्दु कायम भएको छ । आजको कारोबार रकममा भने उत्साह देखिएको छ । विभिन्न ३२१ कम्पनीका चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर एक लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ दशमलव २९ बराबरको कारोबार भएको छ । आज… पुरा पढौ

नेप्सेमा सामान्य वृद्धि, १८ अर्ब ४९ करोडको सेयर कारोबार

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ५ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको थियो। सो दिन १९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको  थियो। बिहीबार पनि बजारमा केही उतारचढाव देखियो । ११ : ३८ बजे २९९० अंकमा पुगेको नेप्से दिउँसो १ : २३ बजे २९६४ अंकसम्म झरेको थियो । उतारचढावपूर्ण बजारमा कारोबार रकम सामान्य घटेको छ । बिहीवारको कारोबारमा जलविद्युत… पुरा पढौ