बैँक / वित्त

नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७७ अङ्कले उकालो लागेर ४५८ दशमलव ५७ मा पुगेको छ । कूल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर रु तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार चार सय १० मूल्यमा खरिद बिक्री… पुरा पढौ

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १६.५४ अंकले घट्यो

सेयर कारोबार साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। गत साताभर निरन्तर ओरालो लागेको बजारले यो साताको पहिलो कारोबार दिन सोमबार पनि गिरावटको क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक १६.५४ अंकले घट्दै २६३२ अंकमा कायम भएको छ। यसअघि गत साताको सोमबार १.४६ अंक, मंगलबार २६.१७ अंक, बुधबार १४.४६ अंक, बिहीबार ८.५० अंक र शुक्रबार २ अंकले बजार घटेको थियो। कारोबार अवधिभर बजार अधिकांश समय नकारात्मक प्रवृत्तिमा देखिएको थियो। नयाँ कम्पनी ऐन, २०८३ को… पुरा पढौ

नेप्से परिसूचक २६ दशमलव १६ अंकले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अंकले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३१ अंकले ओरालो लागेर ४६१ दशमलव ४८ मा सीमित भएको छ । कूल ३५३ कम्पनीको एक करोड ४० हजार १६४ कित्ता शेयर रु चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ मूल्यमा खरिद बिक्री भए ।… पुरा पढौ

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार ७११ दशमलव ७६ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९६ अङ्कले ओरालो लागेर ४६६ दशमलव १३ मा सीमित भएको छ । कारोबार भएकामध्ये कूल ७३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ । एक सय ८८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १२ कम्पनीको कुनै परिवर्तन भएको छैन । नेप्सेका अनुसार कूल ३५० कम्पनीको एक करोड सात लाख ३९ हजार ९९८… पुरा पढौ

नेप्सेमा लगातार गिरावट: नेप्से परिसूचक २०.२७ अंकले घट्यो

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सूचकमा गिरावट देखिएको छ। बजार परिसूचक नेप्से २०.२७ अंकले घट्दै २७३५ बिन्दुमा कायम भएको छ। यसअघि पनि बजार लगातार दबाबमा रहँदै आएको थियो। शुक्रबार ११ अंक र बिहीबार १३ अंकले नेप्से घटेको थियो। आज कारोबार सुरु भएको केही मिनेटमै ओरालो लागेको बजार दिनभर नै नकारात्मक दायरामा रह्यो र अन्त्यसम्म पनि सुधार देखाउन सकेन। बजारको समग्र प्रदर्शनमा ४१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २२३ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको… पुरा पढौ

बजेट पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले घट्यो

बजेटपछिको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा झरेको हो । सरकारले बजेटमा आर्थिक विधेयकमार्फत पूँजीगत लाभकर दुई प्रतिशत विन्दुको वृद्धि गरेपछि साना लगानीकर्ताहरू निरुत्साहित भएका छन्। आयकर ऐन २०५८ को दफा ९५ को उपदफा (२) मा संशोधन गर्दै अल्पकालीन लगानीकर्ताका लागि करको दर साढे ७ प्रतिशतबाट बढाउर १० प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत कायम गरिएको छ। जसको कारण सोमबारको बजारमा गिरावट आएको… पुरा पढौ

नेप्से परिसूचक ४.९९ अंकले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ९९ अंकले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २१ अंकले उकालो लागेर ४७५ दशमलव ५१ मा पुगेको छ । कारोबार भएकामध्ये १५१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १०५ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, १४ कम्पनीको भने कुनै परिवर्तन भएको छैन ।… पुरा पढौ