पोखरा, ४ पुस । चार महिना अघि काठमाडौंमा भएको नाडा अटो शोमा लन्च भएको महिन्द्रा एक्सयुभी गाडी पोखरामा एक कार्यक्रमकाबीच सार्वजनिक ग¥यो । आज शुक्रबार विशेष कार्यक्रमका बीच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यतामा सार्वजनिक गरेको हो । प्रमुख आतिथिको मन्तव्य ंिदंदै मन्त्री लम्सालले निजी क्षेत्रलाई समृद्ध नेपाल निर्माणको लागि ढुक्क भएर काम गर्न सुझाव दिए । उनले भने– ‘कानुनले अप्ठ्यारो पारेमा त्यसको तत्काल समाधान खोजिनेछ ।’ समृद्ध नेपाल निर्माण गर्न निजी क्षेत्रको लगानी…
पुरा पढौ