पोखरा । ढुङ्गै ढुङ्गाले उठाएको साना–साना गराहरु, त्यसमा लगाइएको बालीनाली, सुन्दर दृश्य । अधिकांश ढुङ्गाले नै छाएका घर । गुजुमुज्ज परेको तर भिरालो ठाउँको बस्ती । २ सय ५४ घरधुरी । कास्की जिल्लाको सिमानामा पर्ने, उत्तर पश्चिम लमजुङ जिल्लाको विकट गाउँ हो ‘सिङ्दी’ । फोटोहरुः खड्ग गुरुङ तथा पदम घले ‘सिङ्दी’ गाउँ क्होलासोँथर गाउँपालिका अन्तगर्त पर्दछ । गाउँनै गाउँले भरिएको सुन्दर देश हो नेपाल । यहाँको हिमश्रृङ्खला, झर्ना, खोला– नाला, पहाड आदि मिलेर बनेको सुन्दर देश हाम्रो जहाँ गएपनि उत्तिकै…
पुरा पढौ