फोटो ग्यालेरी

दोधारा चादँनी झोलुङ्गे पुल:

कञ्चनपुरको महाकाली नदी निर्माण गरएिको दोधारा चादँनी झोलुङ्गे पुल । एशियाकै लामो मानिने झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । तस्वीर : शेरबहादुर सिंह/रासस पुरा पढौ

काँक्रेविहारमा हिमाली गिद्ध:

सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा उड्न नसक्ने अवस्थामा रहेको हिमाली गिद्ध । सुर्खेत उपत्यकाको उत्तरी जङ्गल क्षेत्रमा उड्न नसक्ने अवस्थामा भेटिएको गिद्धलाई उद्धार गरी एक महिनाअघि डिभिजन वन कार्यालयले कांक्रेविहारमा छाडेको हो । त्यसयता स्थानीय युवाहरुले नै गिद्धको स्याहार गरिरहेका छन् । तस्वीर : प्रकाश अधिकारी पुरा पढौ

बाघ मृत अवस्थामा

बर्दिया । मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी ५/६ वर्षको पाटे बाघ हिजो शनिबार मृत अवस्थामा फेला परेको छ । तस्वीरः सरोज कामत, रासस पुरा पढौ