सौराहा । विरल हिउँदे आगन्तुक तथा वटुवा कालोगर्दने सुनचरी, तिखोठूँडे सुनचरीको उपप्रजाति भनिएता पनि पछि छुट्टै प्रजातिका रुपमा चिनिएको थियो । सन् १९९८ मा पटनाली जंगलमा पंछीबिद टिकाराम गिरीको टिमले नेपालका लागि पहिलो पटक अभिलेख गरिएको यस प्रजाति हालै चितवन स्थित चितवन गैडा लज परिसरमा भेटिएको छ । फोटोः टिकाराम गिरी
पुरा पढौ
दिब्यनगर । हिउँद याममा साईबेरिया, मंगोलिया, तिब्बत लगाएतका देशहरुबाट नेपालमा बसाई-सराई गरेर आउने चराहरुलाई चितवनको दिब्यनगर फार्मल्याण्डमा गणना गर्ने तयारीमा बर्ड एजुकेशन सोसाईटी (बेस) का सदस्यहरु । फोटो: मनशान्त घिमिरे
पुरा पढौ