पोखरा । गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको बुधवार जारी पछिल्लो विवरणअनुसार प्रदेशभर संक्रमितको संख्या ३५४८ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा २५ जना नयाँ संक्रमित थपिएका हुन् । नया संक्रमितहरु कास्कीका ९ जना, नवलपुरका १, स्याङ्जाका ३, म्याग्दीका १, तनहुँका ४, लमजुङका ५ र बागलुङका २ गरी २५ जना भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबै संक्रमित व्यक्तिहरूलाई आइसोलेसन केन्द्रमा लैजाने…
पुरा पढौ