कोरोना

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३० लाख

पोखरा, २७ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहीबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड २० लाख ४१ हजार ४४१ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ३ लाख ९२ हजार ८८९ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८६ लाख ३६ हजार ११ पुगेको… पुरा पढौ

गण्डकीमा प्रदेशमा पछिल्लो २४ घण्टामा थप १८२ जना कोरोना संक्रमित

पोखरा, २६ कात्तिक । गण्डकी प्रदेशमा बुधवार थप १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका ७ जिल्लामा गरी १ सय ८२ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बुधवार संक्रमित हुनेमा कास्कीका १४५, बागलुङका २०, तनहुँका ७, स्याङ्जा, पर्वत र नवलपुरका ३÷३ जना र लमजुङका १ जना गरी १ सय ८२ जना रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ९ हजार ७ सय ३ पुगेको छ । त्यसैगरी प्रदेशमा थप… पुरा पढौ

नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो

पोखरा । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो । तीमध्ये १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । गत पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् । बुधवारसम्म देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् भने पछिल्ले २४ घण्टामा २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७४ जना पुगेको… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १३ लाख पुग्यो

पोखरा, २६ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड १३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बुधवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १३ लाख ३९ हजार ५७७ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड २ लाख ३८ हजार २४३ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख ९१ हजार ७३० पुगेको… पुरा पढौ

गण्डकीमा प्रदेशमा थप १४१ जनामा कोरोना संक्रमण

पोखरा, २५ कात्तिक । गण्डकी प्रदेशमा मंगलवार थप १ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका ७ जिल्लामा गरी १ सय ६५ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मंगलवार संक्रमित हुनेमा कास्कीका ९८, गोरखाका २१, पर्वतका १३, तनहुँका ११, स्याङ्जाका ११, बागलुङका ७ र म्याग्दीका ४ जना गरी १ सय ६५ जना रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ९ हजार ५ सय २१ पुगेको छ । त्यसैगरी प्रदेशमा थप… पुरा पढौ

२४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा थप २२ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेका संख्या १ हजार १४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार अपरान्ह दिएको जानकारी अनुसार १२ हजार ९६० को परीक्षण गर्दा २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ८ सय ५३ संक्रमित निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ । पुरा पढौ

पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नजिक

पोखरा, २५ कात्तिक । पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या दुई लाख पुग्न लागेको छ । नेपालमा हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् भने उनीहरुमध्ये १ हजार १ सय ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ सय ५३ जना संक्रमणमुक्त… पुरा पढौ